जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल एसबीआई बैंकबाट डेढ करोड गायब, बैंकद्वारा प्रहरीको सिआईबीमा उजुरी !

नेपाल एसबीआई बैंकबाट डेढ करोड गायब, बैंकद्वारा प्रहरीको सिआईबीमा उजुरी !

भारतको एसबीआई बैंकको ५१ प्रतिशत भन्दा बढि लगानीमा नेपालमा सञ्चालनमा रहेको नेपाल एसबीआई बैंक भित्र एक पछि अर्को ठगी घटना बाहिर आएको छ भन्दा फरक पर्दैन । थान्का एवं मुर्तिको व्यापार गर्दै आएका किसन राज सिंहलाई एसबीआई बैंकले पोस मेसिन लिदा खेरी रकम चार्ज व्याक भए तिर्ने सहमती गरेपछि सिंहले रकम दुरुपयोग गरेका छन् भन्दा अब फरक पर्दैन । सिंहले पैसा नबुझाएपछि नेपाल एसबीआई बैंक प्रहरीको सिआईबीमा उजुरी दिन पुगेको भेटिएको छ । नेपाल एसबिआई बैंकको पोस (पोइन्ट अफ सेल्स) मेसिन प्रयोग गरेर रकम हिनामिना भएको हो । भन्दा अब फरक पर्दैन । ड्रागन इन्भेस्टमेन्ट कम्पनीले केही समयदेखि पोस मेसिन प्रयोग गर्दै आएको थियो । मेसिनबाट दुई पटकमा १ करोड ५३ लाख ७२ हजार ४ सय २६ रुपैयाँ प्रयोग गरिएको देखिन्छ । भन्दा फरक पर्दैन ।

बैंकमा आएपछि रकम किसनले झिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर खाताको रकम क्लेम आएपछि युरोपको बैंकले नोष्ट्रो एकाउन्ट र नोष्ट्रोले एसबीआइ बैंकबाट फिर्ता लिएको थियो ।

नयाँ बजारमा थान्का र मूर्तिको कारोबार गर्ने किसनराज सिंहले एसबिआई बैंक ठमेल शाखाबाट कारोबार गर्ने पोस मेसिन लिएको देखिन्छ । मेसिनबाट दुई पटकमा भिसा कार्डबाट २८ हजार ८ सय २५ डलर र मास्टर कार्डबाट ८६ हजार ९ सय ५० रुपैयाँ जम्मा गरेको गरेका थिए । भन्दा फरक पर्दैन । विदेशी नागरिकको कार्डबाट दुई पटकमा युरोपको बैंकबाट रकम नोष्ट्रो एकाउन्टमा जम्मा हुन्छ । त्यसपछि त्यहाँको रकम एसबिआई बैंकमा आउँछ । बैंकमा आएपछि रकम किसनले झिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर खाताको रकम क्लेम आएपछि युरोपको बैंकले नोष्ट्रो एकाउन्ट र नोष्ट्रोले एसबीआइ बैंकबाट फिर्ता लिएको थियो । तर एसबिआई बैंकले किसनबाट रकम नपाएपछि बैंकको रकम डुबेको हो भन्दा फरक पर्दैन । किसनले रकम फिर्ता नगरेपछि बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उजुरी दिएको देखिन्छ ।

प्रहरीको बयानमा किसनले दुई जना विदेशी आएर सामान किनेर कार्डबाट कारोबार गरेको बताएका छन् । तर उनीहरू त्यहाँ आएको प्रहरीको अनुसन्धानमा भने खुल्दैन । त्यसैले शंका लागेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआईबी उच्च स्रोतले भन्यो ।

‘मेसिन लिँदाखेरि किसनले बैकसँग रकम चार्ज ब्याक भए तिर्ने सहमति भएको रहेछ । तर रकम नदिएपछि बैंकले उजुरी दिएको हो,’ सीआईबी उच्च स्रोतको दाबी छ । प्रहरीको बयानमा किसनले दुई जना विदेशी आएर सामान किनेर कार्डबाट कारोबार गरेको बताएका छन् । तर उनीहरू त्यहाँ आएको प्रहरीको अनुसन्धानमा भने खुल्दैन । त्यसैले शंका लागेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआईबी उच्च स्रोतले भन्यो । ‘अरु बैंकले पनि केही दिनमा नै मेसिन बन्द गरेका थिए । भनिन्छ हिनामिनामा नेपाल एसबीआई बैंकको आफ्नै पनि कमजोरी रहेको अनुसन्धानबाटै देखिन्छ । प्रहरीले उनको कार्यालयबाट क्रिप्टोकरेन्सीमा प्रयोग हुने मेसिन समेत बरामद गरेको छ । तर उनले त्यो मेसिन के प्रयोजनको लागि प्रयोग गरे भन्ने खुलेको छैन । भन्दा फरक पर्दैन । रकम हिनामिनाको विषयमा कुराकानी गर्न सम्पर्क गर्दा बैंकका सीइओ Dipak Kumar De ले फोन उठाएनन् ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका