जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफामा गिरावटः पहिलो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, दोेस्रो नबिल बैंक, तेस्रो ग्लोबल आईएमई बैंक, घाटामा कृषि विकास बैंक

वाणिज्य बैंकहरुको नाफामा गिरावटः पहिलो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, दोेस्रो नबिल बैंक, तेस्रो ग्लोबल आईएमई बैंक, घाटामा कृषि विकास बैंक

२० वाणिज्य बैंकहरुको नाफा घट्नुको साथै खराब कर्जा उच्च भएको हो छ भन्दा अब फरक पर्दैन । यति सम्मकी सरकारी ३ बैंकको खराब कर्जा ५ प्रतिशत मात्रै छैन कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा माथी पुगेको छ भन्दा अब फरक पर्दैन । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको नाफा करिब ७७ प्रतिशतले घटेर मात्रै १४ करोड २३ लाख खुुद नाफा भएको भेटिएको छ भने अर्को सरकारी स्वामित्वकै कृषि विकास बैंक घाटामा गएको छ । बैंकले ८८ करोड ८० लाख रुपैया नोक्सानी बेहोरेको छ भन्दा फरक पर्दैन गभर्नर साब हेक्का होस् । अर्को सरकारी स्वामित्वको अनुभवी र दक्ष बैंकर किरण कुमार श्रेष्ठ सीइओ रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफा ३१.०३ प्रतिशतले घटेर मात्रै ८५ करोड ९८ लाख भएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।

दक्ष एवं अनुभवी बैंकर ज्योति प्रकाश पाण्डे सीइओ रहेको यस बैंकले ३३.४६ प्रतिशतले नाफा बढाएर १ अर्ब ५२ करोड रुपैया नाफा कमाएको छ भन्दा फरक पर्दैन । अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ रहेको नबिल बैंक लिमिटडको नाफा ६.५० प्रतिशतले घटेर पनि १ अर्ब ४६ करोड कमाएर दोस्रो स्थानमा पुगेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकहरु मध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नाफामा छलाङ्ग नै मारेको भेटिएको छ । दक्ष एवं अनुभवी बैंकर ज्योति प्रकाश पाण्डे सीइओ रहेको यस बैंकले ३३.४६ प्रतिशतले नाफा बढाएर १ अर्ब ५२ करोड रुपैया नाफा कमाएको छ भन्दा फरक पर्दैन । अनुभवी बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ रहेको नबिल बैंक लिमिटडको नाफा ६.५० प्रतिशतले घटेर पनि १ अर्ब ४६ करोड कमाएर दोस्रो स्थानमा पुगेको देखिन्छ । अर्को नेपालकै सबैभन्दा बढि चुक्ता पुँजी भएको र पूराना अनुभवी बैंकर रत्न राज्य बज्राचार्य सीइओ भएको बैंक ग्लोबल आईएमई बैंकले ३.०४ प्रतिशतले नाफा बढाएर १ अर्ब २ करोड कमाएको छ भन्दा फरक पर्दैन ।

असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो । ८ वटा बैंकले मात्रै नाफा बढाउन सफल भएका छन् । जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको ९८.३५ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा उल्लेख्य रुपमा घटेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को असोज मसान्तसम्म १३ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा हो भन्दा फरक पर्दैन । गत वर्षको सोही अवधिमा यी बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरुले १९.०४ प्रतिशत नाफा कम गरेका हुन् । असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ । बैंकले ८८ करोड ८० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो ।
८ वटा बैंकले मात्रै नाफा बढाउन सफल भएका छन् । जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको ९८.३५ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, प्रभु बैंकले ४६.७० प्रतिशत बढाएर १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको हो । भन्दा फरक पर्दैन ।

प्राइम बैंकले ३१.७२ प्रतिशत बढाएर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले ६.५३ प्रतिशत बढाएर ९६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशत बढाएर १ अर्ब २२ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ प्रतिशत बढाएर ८२ करोड ७७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ०.१९ प्रतिशत बढाएर ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको भेटिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.४६ प्रतिशत बढाएर १ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ । जुन पहिलो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा गरेर नम्बर वान बनेको छ । प्राइम बैंकले ३१.७२ प्रतिशत बढाएर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले ६.५३ प्रतिशत बढाएर ९६ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशत बढाएर १ अर्ब २२ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ प्रतिशत बढाएर ८२ करोड ७७ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ०.१९ प्रतिशत बढाएर ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको भेटिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशत घटेर ८५ करोड ९८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४२.४८ प्रतिशत घटेर १ अर्ब १ करोड रुपैयाँ, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

नबिल बैंकको ६.५० प्रतिशत घटेर १ अर्ब ४६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ९.४४ प्रतिशत घटेर ७८ करोड ७ लाख रुपैयाँ, सानिमा बैंकको ११.९१ प्रतिशत घटेर ४८ करोड २९ लाख रुपैयाँ, सिटिजन्स बैंकको १९.७० प्रतिशत घटेर ४० करोड २४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २३.६१ प्रतिशत घटेर ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको देखिन्छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशत घटेर ८५ करोड ९८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४२.४८ प्रतिशत घटेर १ अर्ब १ करोड रुपैयाँ, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
गत असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशत घटेर १० करोड ३० लाख रुपैयाँ र नेपाल बैंकको ७६.४३ प्रतिशत घटेर १४ करोड २३ लाख रुपैयाँ, खुद नाफा गरेको देखिन्छ । सचेत भया ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?