जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • मितेरी विकास बैंकले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर दिने

मितेरी विकास बैंकले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर दिने

मितेरी विकास बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण दिने भएको हो।

बैंकको संचालक समिति बैठकले लाभांश दिने गर्ने प्रस्ताव गरेको थियो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ। गत वर्ष बैंकले १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिएको थियो

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर