जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका