जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिज बीच फाइभ इन वान सम्झौता

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिज बीच फाइभ इन वान सम्झौता

कामना सेवा विकास बैंकले फाइभ इन वान सेवाका लागि ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँग सम्झौता गरेको छ । 

उक्त यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको कम्पनीले बताएको छ ।

कम्पनीले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै,कम्पनीले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी-आस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका