जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशलाई गराइयो पद तथा गोपनियताको सपथ

सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशलाई गराइयो पद तथा गोपनियताको सपथ

सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशलाई पद तथा गोपनियताको सपथ गराइएको छ। शीतल निवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

न्याय परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले बुधबार सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए।

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?