जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर ‘आइएमई पे’

कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर ‘आइएमई पे’

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर  रुपमा रहने भएको छ ।

हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि – एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन्  भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।

 “कन्दरा ब्यान्डले नेपाली फोक-पप सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै  कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री-वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले बताउनु भयो ।

आइएमई पे को बारेमाः

नेपालकोपहिलोभुक्तानीसेवाप्रदायकआइएमईडिजिटलसोलुसनलिमिटेडद्वाराप्रवर्द्धितआइएमईपेमोबाइलवालेटएपअन्तर्गतकोविद्युतीयभुक्तानीसेवाप्रदायकहो।नेपालराष्ट्रबैंककोभुक्तानीतथाफर्छ्यौटविनियमावली२०७२बमोजिमआइएमईडिजिटलदूरसञ्चारसञ्जालकोमाध्यमबाटमोबाइलवालेटसेवाप्रदानगर्नेपहिलोकम्पनीहो।आइएमईपेमोबाइलवालेटमार्फतसेवाग्राहीआफैलेअथवाएजेन्टहरुकोमार्फतविभिन्नकिसिमकोभुक्तानीकार्यहरूगर्नसक्नेछन्।यसलेव्यक्तिव्यक्तिबीचमाहुनेसामान्यरकमट्रान्सफरगर्नेसुविधादेखिलिएरविभिन्नअनलाइनतथास्थलगतस्टोरहरूमात्तच्स्क्यानगरीभुक्तानगर्ने, मोबाइलरिचार्जगर्नेरविभिन्नघरायसीतथाकार्यालयकाबिलहरूभुक्तानगर्नमिल्नेसेवासमेतप्रदानगर्दैआइरहेकोछ।

यसमोबाइलवालेटमाब्याजतथाविभिन्नक्यासब्याकहरूकोपनिसुविधाउपलब्धछ।आइएमईडिजिटलसोलुसनलिमिटेडलेबैंकिङसुविधाबाटवञ्चितनेपालीतथान्यूनबैंकिङसुविधाप्राप्तसम्पूर्णसर्वसाधारणजनतालाईवित्तीयसेवाहरूकोपहुँचउपलब्धगराएरनेपालकोवित्तीयसमावेशीकरणमायोगदानपुर्याउनेलक्ष्यलिएकोछ।२०लाखभन्दाबढीग्राहकहरूलाईसिधैमोबाइलवालेटएपतथाएजेन्टहरूमार्फतआइएमईपेलेविद्युतीयभुक्तानीसेवाप्रदानगर्नसफलछ।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका