जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा २ वटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा २ वटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस- २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा हालै काठमाण्डौमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा कम्पनीलाई उक्त दुई अवार्डहरु प्रदान गरिएको हो ।
कम्पनीलाई भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीले नगदरहित बैंकिङलाई बढावा दिंदै पहिलो स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको बताएको छ।

कम्पनीले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत् १५ लाखभन्दा बढी ग्राहकवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका