जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दिव्य शान्ति सहकारीद्वारा करिब १४ करोड ठगीः अध्यक्ष र सञ्चालकहरु फरार !

दिव्य शान्ति सहकारीद्वारा करिब १४ करोड ठगीः अध्यक्ष र सञ्चालकहरु फरार !

दिव्य शान्ति सहकारीद्वारा करिब १४ करोड ठगी गरि अध्यक्ष र सञ्चालकहरु फरार भएका छन् भन्दा अब फरक पर्दैन । करिब १०० बचतकर्ताहरुको वचत ठगी गरे सञ्चालकहरु फरार भएको फेला परेको छ । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको ३ करोड ३५ लाख ७७ हजार ७८३ रुपैयाँ ठगी भएको भेटिएको छ । १०० बचतकर्ताको उक्त रकम सहकारीका अध्यक्ष लगायत सञ्चालकले ठगेर फरार भएको भन्दै बचतकर्ता अदालत पुगेको छ भन्दा अब फरक पर्दैन । उक्त सहकारी पारिवारिक रुपमा चलेको देखिएको भेटिएको छ ।

सहकारी परिवार भित्रका सदस्यले चलाउने र बचतकर्ताबाट संकलन गरेको पैसा सहकारीका अध्यक्ष लगायत सञ्चालकले मनोमानी ढंगले अपचलन गर्ने गरेको भेटिएको छ । सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन, सदस्य सिरु श्रेष्ठ, सदस्य दिव्यश्वरी महर्जन र सहकारीको व्यवस्थाक अञ्जला महर्जन रहेका छन् । भन्दा फरक पर्दैन । काठमाडौं महानगरपालिका–१८ नरदेवीमा रहेको उक्त सहकारीले बचतकर्ताले रकम माग्न पटक पटक जाँदा तिर्न आलटाल गरेको भेटिएको छ । सो संस्थाका अध्यक्ष कृष्ण महर्जन छन् ।

सहकारीकी सचिव रेखा महर्जनका अनुसार संस्थाको सम्पूर्ण ब्यबस्थापन लेखा हिसाब तथा लेखा समितिको कार्यहरु अध्यक्ष महर्जनले श्रीमती अञ्जला महर्जन र साली अञ्जली महर्जनले गर्ने गरेको भेटिएको छ । अध्यक्ष महर्जनले साली अञ्जलीलाई लेखापालको रुपमा समेत नियुक्ति गराएको भेटिएको छ । कृष्ण महर्जन सहकारीमा सुरुदेखि नै अध्यक्ष थिए । भन्दा अब फरक पर्दैन । सचेत भया ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका