जोडिनुहोस
मङ्लबार, बैशाख २५, २०८१
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच छूट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच छूट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालि बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीको भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छूटसम्म दिइएको छ ।उक्त सम्झौताले कम्पनीमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने कम्पनीले बताएको छ ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका