जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(पौष २६ गते) बैंकको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले गत आव २०७९/८० का लागि ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले आव २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका