जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको अध्यक्षमा निरौला नियुक्त, ग्रहण गरे सपथ

नेको इन्स्योरेन्सको अध्यक्षमा निरौला नियुक्त, ग्रहण गरे सपथ

नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । उनले आज नै बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यस अधि कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई थिए ।

कम्पनीको आज सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधी कृषि विकास बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका