जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एसियन लाइफको सञ्चालक पदबाट सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत

एसियन लाइफको सञ्चालक पदबाट सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत

एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत भएको छ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गोयलको राजीनामा स्वीकृत गरेको हो। गोयलको राजीनामा माघ १९ गतेबाटै लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव प्रकाशसिंह कठायतले जानकारी दिए।

कठायतका अनुसार गोयलले आफ्नो व्यक्तिगत कारण उल्लेख गरी सञ्चालक पदबाट राजीनामा दिएका हुन्। गोयलले प्रथम इन्भेस्टमेन्ट प्रालिबाट एसियन लाइफको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

2895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?