जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ललिता निवास प्रकरणः मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

ललिता निवास प्रकरणः मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो  ।

2840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका