जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफमा ३ जना सञ्चालक चयन

रिलायबल नेपाल लाइफमा ३ जना सञ्चालक चयन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक चयन भएका छन् । कम्पनीको माघ २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले डा. भिष्म कार्की र दिवेश लोहनीलाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, सोहि सञ्चालक समितिको बैठकले रित्त रहेको संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा आगामि साधारण सभा अनुमोदन गर्ने गरी बाँकी अवधिको लागि प्रा.डा.प्रकाश भट्टराईलाई चयन गरेको हो ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका