जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई लाइफद्धारा २१ लाख २० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

आइएमई लाइफद्धारा २१ लाख २० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले मृत्यु दाबी भुक्तानी दिएको छ । २० लाख बीमाङ्कको बीमा गरेका सैनामैना १, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनीले निजको इच्छाएको ब्यक्ति बुबा गुम बहादुर पाण्डेलाई २१ लाख २० हजार १ सय ८८ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

१ लाख ४५ हजारका दरले ३ वटा किस्तामात्रै बुझाएका पाण्डे परिवार २० लाख भन्दा धेरै रकम एकमुष्ट पाउँदा केही रुपमा आश्रीत परिवारलाई आर्थिक सहयोग पुगेको बताएका छ्न ।

कार्यक्रममा बोल्दै मृतक का बाबू हरी बहादुर पाण्डेले बास्तममै बीमाले भुक्तानी दिने रहेछ । बीमा सबैको लागि अनिवार्य रहेछ भन्ने आशय व्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना , तालिम बिभाग प्रमुख सुनिल आचार्य , क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थी लगाएत समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

3105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?