जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको नाफा खोरी व्यवसायले बैंकलाई नै भयो क्यान्सर, प्रभु र कुमारी बैंकको वित्तिय अवस्था खराब छैनः राष्ट्र बैंक

एनआईसी एशिया बैंकको नाफा खोरी व्यवसायले बैंकलाई नै भयो क्यान्सर, प्रभु र कुमारी बैंकको वित्तिय अवस्था खराब छैनः राष्ट्र बैंक

नेपालका पुराना र ठूला नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लिमिटेडसंग नाफामा सिगौरी खेल्दै नक्कली वित्तिय विवरण बनाएर राष्ट्र बैंक पठाएपछि विवादमा फसेको एनआईसी एशिया बैंक भित्र क्यान्सर लागेको छ भन्दा अब फरक पर्दैन । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले ठूला बैंकहरुलाई नाफामा चुनौती दिन करिब ३६० शाखाका प्रमुखहरुलाई कर्जाको टार्गेट दिएर दिएका सयौं होइन हजारौं कर्जा अहिले प्रोभिजनमा पुगेको अवस्था छ । कर्जा उठेको छैन । धितो पनि लिलामी भएको अवस्था छैन । कमशल धितो राखी नक्कली आय स्रोतका डकुमेन्ट लिएर दिएका हजारौं कर्जा लिलामी गएपछि एनआईसी एशिया बैंकको वित्तिय विवरणमा क्यान्सर लागेको छ । ७ महिनाको नाफामा छैटौ बनेको एनआईसी एशिया बैंकबाट करिब ४० अर्ब पैसा डिपोजिटकर्ताहरुले झिकेसंगै बैंक समस्यामा मात्रै छैन कर्जा बन्द नै गरेर बसेको अवस्था छ । भन्दा अब फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

पछिल्लो समय एनआईसी एशिया बैंककै कारण प्रभु बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड बिरुद्ध बजारमा कु प्रचार भएको भेटिएको छ । तर, एनआईसी एशिया बैंक जस्तै खराब अवस्थामा प्रभु र कुमारी बैंक पुगेकै हुन त ? यस बारेमा राष्ट्र बैंकका एक डिपुटी गभर्नरसंग पंक्तिकारले गरेको प्रश्नमा उनीले भनेः– एनआईसी एशिया बैंक भित्र बदमासी भएकै हो । हामी हेर र पर्खकै अवस्थामा छौं । तत्काल कारवाही नगरेको पनि सत्य नै हो । तर, अरु प्रभु, कुमारी बैंक भित्र यस्तो अवस्था छैन । कर्जा प्रोभिजन भएका छन् मर्जर भएर बनेका यी दुई बैंक भित्र केही कर्जा नउठेका होलान् तर, एनआईसी एशिया बैंक जस्तै भए भन्नु गलत हो नि । उनीले दाबी गर्दै भने । एउटा बैंकमा समस्या आउँदैमा बैकिङ्ग प्रणाली भित्रनै खराब छ भन्नु गलत हो नि भूपेन्द्र जी ।
बैंकहरु आफुहरुमाथि नियोजितरुपमै आक्रमण हुन थालेको निष्कर्षमा पुगेका छन् । भन्दा अब फरक पर्दैन । “एनआईसी एसिया बैंकको बदमासी संगै प्रभु र त्यसपछि कुमारी बैंकमाथि आक्रमण हुन थालेपछि हामी बैंकहरुमाथि नै नियोजित रुपमा आक्रमण थालिएको निष्कर्षमा पुगेका हौँ । एक सिइओले पंक्तिकारसंग भने । ती बैंकरकाअनुसार एनआईसी एसियाबारे सुरुमा प्रचारबाजी गरिएको र त्यसमै टेकेर दुर्गा प्रसाईले सार्वजनिक अभिव्यक्ति दिंदा अवस्था चिन्ताजनक नै बन्न पुगेको थियो । डिपोजिट सो बैंकको करिब ४०÷५० अर्ब बाहिरियो नि ।

कर्जा प्रोभिजन भएका छन् मर्जर भएर बनेका यी दुई बैंक भित्र केही कर्जा नउठेका होलान् तर, एनआईसी एशिया बैंक जस्तै भए भन्नु गलत हो नि । उनीले दाबी गर्दै भने । एउटा बैंकमा समस्या आउँदैमा बैकिङ्ग प्रणाली भित्रनै खराब छ भन्नु गलत हो नि भूपेन्द्र जी । बैंकहरु आफुहरुमाथि नियोजितरुपमै आक्रमण हुन थालेको निष्कर्षमा पुगेका छन् । भन्दा अब फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधनको क्रममा एनआईसी एसियाबाट बाहिरिएको निक्षेपको अंक नै तोकेका थिए । गभर्नर आधिकारीले त्यो बेला एनआइसी एसियाबाट २३ अर्ब बाहिरिएको अभिव्यक्ति दिएका थिए । भन्दा फरक पर्दैन । हेक्का होस् । एनआईसी एशिया बैंक देखि होसियार ! अहिले एनआईसी एशिया बैंकले ब्याजको दर घटाउदा निक्षेपकै लागि भएपनि ब्याज घटाउन नसक्ने अवस्थामा पुगेको देखिन्छ । भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकबाट लगाताररुपमा हेर्दा हेर्दै राम्रै अंकको निक्षेप बाहिरियो, पछि नेपाल राष्ट्र बैक लगायतको संस्थाबाट केहि इनिसियसन बढेपछि रिकभरी त भयो तर पर्याप्त भएन । त्यसैले पनि अहिले निक्षेपकर्तालाई आकर्षित गर्नलाई अरु बैकले ब्याज घटाउदा एनआईसी एशिया बैंकले बढाउने निर्णय गरेको देखिन्छ । भन्दा फरक पर्दैन । भन्दा फरक पर्दैन । एनआइसी एसिया बैंक माथिको आक्रमण तथा प्रचारबाजी मत्थर नहुँदै प्रभु बैंकमाथि आक्रमण सुरु भएको थियो । त्यसमापनि, प्रभुसंग मर्ज भएको तत्कालीन सेन्चुरी कमर्शियल बैंकका सीइओ सहितको सिंगो एघार जनाको टोलीलाई कर्जा प्रवाहको बिषयमा सीआईबीले थुनेपछि प्रभु बैंकमाथिको आक्रमण थप बाक्लिएको थियो । भन्दा फरक पर्दैन । अहिले बैंक वित्तिय संस्थाका संघ संस्था तथा सरोकारवालाहरु प्रभु बैंक प्रकरणमा एक जुट भएर लागे । जसकारण प्रभु बैंकमाथिको आक्रमण थप झाङ्गिन पाएन । भन्दा फरक पर्दैन ।

एनआइसी एसिया बैंक माथिको आक्रमण तथा प्रचारबाजी मत्थर नहुँदै प्रभु बैंकमाथि आक्रमण सुरु भएको थियो । त्यसमापनि, प्रभुसंग मर्ज भएको तत्कालीन सेन्चुरी कमर्शियल बैंकका सीइओ सहितको सिंगो एघार जनाको टोलीलाई कर्जा प्रवाहको बिषयमा सीआईबीले थुनेपछि प्रभु बैंकमाथिको आक्रमण थप बाक्लिएको थियो ।

यता प्रभु बैंकमाथिको श्रृंखलावद्ध आक्रमणले विश्राम लिन नपाउंदै केहि दिन यता कुमारी बैंकमाथि आक्रमण सुरु भएको छ । कुमारी बैंकमाथि आक्रमण सुरु गर्ने गिरोहले मिडियाको समेत दुरुपयोग गरेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।
त्यसो त कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल आफुहरुमाथिको आक्रमणलाई लिएर अचम्मित छन् । साविकको कुमारी र साविकको एनसीसी बैंकको कर्जाको बिषयलाई जोडेर अतिरन्जित गरिएकोमा आफु अचम्मित भएको उनीले पंक्तिकारसंग बताए । “साविकको कुमारी र एनसीसी बैंकको कर्जाको बिषयलाई लिएर अहिले जे प्रचारबाजी भएको छ, त्यो पूर्णरुपमा अतिरन्जित बाहेक अरु केहि होइन । सीइओ खनालले भने, “जुन कर्जाले बैंक डुब्न लाग्यो भनेर प्रचार गरिएको छ, त्यो कर्जाको शतप्रतिशत प्रोभिजन गरिसकिएको छ, भोलिका दिनमा त्यो कर्जाबाट जे जति उठ्छ त्यो सिधै बैंकको नाफामा जोडिन्छ नि भूपेन्द्रजी ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल आफुहरुमाथिको आक्रमणलाई लिएर अचम्मित छन् । साविकको कुमारी र साविकको एनसीसी बैंकको कर्जाको बिषयलाई जोडेर अतिरन्जित गरिएकोमा आफु अचम्मित भएको उनीले पंक्तिकारसंग बताए ।

सिइओ खनालले दाबी गर्दै भनेः– अहिले बजार ‘कु’प्रचार भईरहेको कर्जा फाइनान्सीयल प्रोजेक्ट कर्जा हो । यो १०० प्रतिशत प्रोभिजन भईसकेको छ । सो कर्जा उठेपछि सबै रकम नाफामा जाने हो । “केहि समुह अहिले योजनावद्द रुपमा नै बैंकहरुमाथि आक्रमणमा लागिरहेका छन् तर अर्थतन्त्रको मुख्य पिल्लर मध्येको बैंकिंग प्रणालीमा समस्या आउँदा सिंगो अर्थतन्त्रमा नै समस्या आउँछ, अर्थतन्त्रमा समस्या आउँदा तपाइँ हाम्रो घर दैलो समस्या रहित होला र ? उनीले प्रश्न गरे । अहिलेको बैंकहरुमाथिको आक्रमणको कारण आर्थिक मन्दी तथा मर्जरको साइड इफेक्टको नै हौ । उनकाअनुसार पछिल्लो समय सबै क्षेत्रमा मन्दी लाग्दा बैंकहरु मारे नाफामा गए भन्ने भाष्य सिर्जना गरिएकाले पनि केहि असन्तुष्ट समुह बैंकमाथि जाइलागेका हुन् नि ।

बैंकहरुमाथिको आक्रमण पनि मर्जर तथा प्राप्तिका कारण कुनै न कुनै रुपमा कर्मचारीहरु असन्तुष्ट बनेको र उनीहरुले पनि स्वार्थी समुह प्रयोग गर्दा अहिलेको अवस्था आएको हो भन्दा फरक पर्दैन । तर, एनआईसी एशिया बैंक मर्जर भएको बैंक होइन । उसको नाफाखोरी व्यवसायले नै बैंक धरापमा पुगेको देखिन्छ ।

आर्थिक मन्दीका कारण धेरै ऋणीहरु कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा नतिरेका ऋणीमाथ बैंकहरुले दिएको दबाब र गरेको व्यवहारका कारण पनि अहिले असन्तुष्ट समुह बढेको र यहि असन्तुष्ट समुहलाई केहि स्वार्थी समुहले उचालेर मिडियाबाजी गराएको भेटिएको छ भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् । बैंकहरुमाथिको आक्रमण पनि मर्जर तथा प्राप्तिका कारण कुनै न कुनै रुपमा कर्मचारीहरु असन्तुष्ट बनेको र उनीहरुले पनि स्वार्थी समुह प्रयोग गर्दा अहिलेको अवस्था आएको हो भन्दा फरक पर्दैन । तर, एनआईसी एशिया बैंक मर्जर भएको बैंक होइन । उसको नाफाखोरी व्यवसायले नै बैंक धरापमा पुगेको देखिन्छ । जे कुरामा पनि अगाडी देखाउन नक्कली वित्तिय विवरण बनाउने देखि नक्कली आयस्रोतका कागज जम्मा गरि कमशल धितो राखी ग्राहकहरुबाट आईफोन फिफ्ट लिएर कर्जा दिने यस बैंकलाई क्यान्सर लागेको पक्का पक्की हो । डिपोजिटकर्ता अब होसियार हुन जरुरी देखिन्छ । सचेत भया ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका