जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल बंगलादेश क्यापिटलको साधारण सभा असोज १८ गते

नेपाल बंगलादेश क्यापिटलको साधारण सभा असोज १८ गते

नेपाल बंगलादेश क्यापिटलले असोज १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ३ करोड ८० लाख रुपैयाँ बराबरको लाभांश दिने भएको छ ।

कम्पनीले लाभांशमा लाग्ने कर सहित १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले काठमाडौंको नयाँवानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा साधारण सभा बोलाएको छ ।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका