जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नबिल बैंकको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने

नबिल बैंकको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने

नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको भोजपुर जिल्लामा रहेको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा कार्यालय हालको स्थानबाट १०० मिटर टाढा साल्पासिलिछो गाउँपालिका ३,चौकीडाडाँमा स्थानान्तरण हुन लागेको हो ।  

नयाँ शाखा कार्यालयबाट चैत २५ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका