जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नयाँ वर्षमा ‘डिसहोम मिसन ८१’ : ३ हजारमै वार्षिक रिचार्ज

नयाँ वर्षमा ‘डिसहोम मिसन ८१’ : ३ हजारमै वार्षिक रिचार्ज

नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिसहोमले ग्राहकका लागि ‘डिसहोम मिसन ८१’ योजना ल्याएको छ ।

यस योजनामा डिसहोमका ग्राहकले मात्र ३ हजार रुपैयाँमा डिसहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिसहोमका डिलर तथा सब डिलरमार्फत ग्राहकले फन्ड ट्रन्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

फन्ड ट्रन्सफरबारे अधिक जानकारीका लागि देशभरका डिसहोम विक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका