जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले दियो देशका विभिन्न ठाउँका बालबालिकाहरुलाई कृतम हात

मुक्तिनाथ विकास बैंकले दियो देशका विभिन्न ठाउँका बालबालिकाहरुलाई कृतम हात

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतम हातहरु वितरण गरेको छ ।

एक कार्यक्रम बीच, बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाकारीले सोही कृतम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृतम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृतम हातहरु वितरण गर्ने बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुले बताए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

3415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका