जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको चावहिल शाखाको लकर स्थानान्तरण हुने, खाली गर्न बैंकको आग्रह

माछापुच्छ्रे बैंकको चावहिल शाखाको लकर स्थानान्तरण हुने, खाली गर्न बैंकको आग्रह

माछापुच्छ्रे बैंक लिमिटेडको चावहिल शाखास्थित लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न ७ चावहिलस्थित शाखा कार्यालयको दोस्रो तल्लाको लकर सुविधा चावहिल चोकस्थित भवनको भुई तल्लामा स्थानान्तरण गर्न लागिएको जनाएको हो ।  

लकर स्थानान्तरण गर्दा लकरभित्र रहेको सामानहरु क्षती हुनसक्ने सम्भावना रहेको हुँदा उक्त सामानहरुको सुरक्षालाई ध्यानमा राखी लकर खाली गरिदिन बैंकले आग्रह गरेको छ ।  

उक्त लकर आगामी वैशाख १५ गते स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । 

2970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका