जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीले यी दुई रेष्टुरेन्टमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले यी दुई रेष्टुरेन्टमा विशेष छुट पाउने

प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner मा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र यी रेष्टुरेन्टबीच विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहकाबीच सम्पन्न सम्झौतामा त्घ थकाली ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शमा गुरागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका