जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हुन्डाईले ल्यायो ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर

हुन्डाईले ल्यायो ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा हुन्डाईको कुनै पनि गाडी टेष्ट ड्राइभ गर्दा उपहार जित्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले ल्याएको स्कीम अनुसार टेष्ट ड्राइभ गर्ने ग्राहक मध्येबाट हरेक साता माइक्रोवेभ ओभन जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहार स्वरुप फ्रिज राखिएको कम्पनीको भनाइ छ ।

कम्पनीले आफ्ना एसयूभीहरु टेष्ट ड्राइभको लागि आह्वान गरेको छ । लक्ष्मी हुन्डाईले मेड इन नेपाल भेन्यू र फेसलिफ्ट क्रेटा बजारमा ल्याएर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका