जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिजीका साना घरायसी सामाग्री किन्दा दशैमा १० सुनको सिक्का जित्ने अवसर

सिजीका साना घरायसी सामाग्री किन्दा दशैमा १० सुनको सिक्का जित्ने अवसर

सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ योजना ल्याएको छ । यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समावेश गर्नुपर्नेछ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

यो अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

2030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका