जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • बेष्ट फाइनान्सले लाभांश नदिने

बेष्ट फाइनान्सले लाभांश नदिने

बेष्ट फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको २७ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १४ गते हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरू हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

2275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?