जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सद्धारा आधाभन्दा बढी बाढीपीडितलाई दाबी भुक्तानी

शिखर इन्स्योरेन्सद्धारा आधाभन्दा बढी बाढीपीडितलाई दाबी भुक्तानी

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही साताअघि परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट पीडित आधाभन्दा बढी बीमितहरूलाई  दाबी भुक्तानी दिएको छ ।

बाढीपहिरोका कारण धनजनको क्षति भएपछि कम्पनीमा बीमितहरूले दाबीका लागि निवेदन दिएका थिए । यसरी बाढीपहिरो पीडितबाट परेको दाबीहरूमध्ये ६० प्रतिशत दाबीको भुक्तानी भइसकेको कम्पनीले जनाएको हो ।

साथै क्षति यकिन गरी दाबी रकम निर्क्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक काजगात आइनसकेकाले जतिसक्दो छिटो कागजात उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

साथसाथै कम्पनीबाट नियुक्त भएका बीमा सर्भेयरहलाई समेत यथाशीघ्र सर्भे प्रतिवेदन पेश गरी शिघ्र दाबी व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

2370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?