जोडिनुहोस
बुधबार, मंसिर १९, २०८१
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • नेपाल लाइफले किन्यो हेटौडामा पौने १८ करोडमा भवन

नेपाल लाइफले किन्यो हेटौडामा पौने १८ करोडमा भवन

उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको भवनसहितको जग्गा पौने १८ करोडमा खरिद गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए ।

उनका अनुसार ६० धुर क्षेत्रफलमा रहेको उक्त भवन १७ करोड १० लाख रुपैयाँमा खरिद गरेको र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँ लागत लागत लागेको हो ।


कम्पनीको व्यवसायिक एंव कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त जग्गा र भवन खरिद गरेको उनको भनाइ छ ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?