जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ऋण लगानी नबढेर बैंकमा थुप्रियो पैसा

ऋण लगानी नबढेर बैंकमा थुप्रियो पैसा

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।

राष्ट्र बैंकले कात्तिक २१ गते बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँ तानेको थियो।

2600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका