जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • न्याय परिषद् सदस्यमा खड्काको नाम सिफारिस

न्याय परिषद् सदस्यमा खड्काको नाम सिफारिस

नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुनेछन्। यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका