जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबाट पाउने सेवामा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

1985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?