जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • विद्युत नियमन आयोगमा भट्टराईको दोस्रोपटक इन्ट्री

विद्युत नियमन आयोगमा भट्टराईको दोस्रोपटक इन्ट्री

विद्युत नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथ लिएकी छन्। भट्टराईलाई शुक्रबार आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन्।

मन्त्रिपरिषद्को फागुन २६ गते बसेको बैठकले भट्टराईलाई दोस्रो कार्यकालका लागि आयोगको सदस्य नियुक्त गरेको थियो।भट्टराईलाई यसअघि २०७६ देखि २०८१ वैशाखसम्म आयोगको सदस्यमा थिइन्।

शपथमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पनि सहभागी थिए।

2185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका