जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकका निर्देशक लामिछाने कार्यकारी निर्देशकमा बढुवा

राष्ट्र बैंकका निर्देशक लामिछाने कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन विभागले लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

लामिछाने राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै कार्यकारी निर्देशकको पदमा बढुवा भएका हुन्। यसअघि सो विभागको जिम्मेवारी कार्यकारी निर्देशक नरेश शाक्यले सम्हाल्दै आएका थिए।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका