जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकले बोलायो ३२औं वार्षिक साधारणसभा

नेपाल एसबिआई बैंकले बोलायो ३२औं वार्षिक साधारणसभा

नेपाल एसबिआई बैंकले ३२औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले २०८२ साल पुस १८ गते शुक्रबार काठमाडौैमा बस्नेगरी वार्षिक साधारण बोलाएको हो । बैंकले घोषणा गरेको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रस्ताव यसै साधारणबाट पारित गर्नेछ ।

जसअनुसार पुस ४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?