जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • रुपन्देहीको पुन्नीहवामा माछापूच्छ्रे बैंकको शाखारहित बैंकिङ

रुपन्देहीको पुन्नीहवामा माछापूच्छ्रे बैंकको शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको कोटहीमाई गाउँपालिका स्थित पुन्नीहवामा शाखारहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा ९८ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानीका साथै कर्जा आवेदन समेत गर्न पाइनेछ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था समेत गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

देशभर माछापूच्छ्रे बैंकका १०० शाखा र १२१ एटीएम संचालनमा छन् ।

6910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?