जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • उत्कृष्ट ५ बैंकरलाई राष्ट्रपतिबाट मान पदवी

उत्कृष्ट ५ बैंकरलाई राष्ट्रपतिबाट मान पदवी

सरकारले बैंक बित्तिय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत बैंक क्षेत्रमा उच्च योगदान पुर्याएका ब्यक्ती बिशेषलाई सम्मान गर्ने भएको छ ।

बैंक बित्तिय क्षेत्रमा लामो समय लगाएर आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो ।

२०७६ असोज ३ गते संबिधान दिवसको बिशेष समारोहमा बैंक बित्तियबाट पाँच भाईले राष्ट्रपतिबाट मान पदवी पाउने भएका हुन् ।

बैंक वित्तिय क्षेत्रबाट  मानपदवी पाउने हस्तीहरुमा ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं चर्चित उधोगपति चन्द्र ढकाल, नेपाल बैंक लि.का अध्यक्ष वासुदेव अधिकारी, एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख अर्थात सिइयो रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती रहेका छन् ।

9425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?