जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • अर्थमन्त्री डा खतिवडाले राजीनामा दिने

अर्थमन्त्री डा खतिवडाले राजीनामा दिने

अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद्को कार्यकाल मंगलबारदेखि सकिने छ।

8625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?