जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको आर्थिक सहयोग

ग्लोबल आइएमइ बैंकको आर्थिक सहयोग

बिराटनगर महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ग्लोबल आइएमइ बैंकको बिराटनगर शाखाले आर्थिक सहयोग गरेको छ।

शाखाले कोरोना कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। बिराटनगरका शाखा प्रबन्धक ढुण्डिराज भट्टराई र प्रदेश प्रमुख सुवास सापकोटाले महानगरलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

महानागरका प्रमुख भीमप्रसाद पराजुलीले सहयोग रकमको चेक बुझेका थिए।
शाखा प्रबन्धक भट्टराईले कोभिड-१९ नियन्त्रण तथा अर्थतन्त्र पुनरुत्थानका लागि वित्तीय क्षेत्रका साथै अन्य क्षेत्रले पनि सहयोग गर्नु पर्ने बताए।

13795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?