जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकमा सस्तो व्याजदरमा ७.९९ प्रतिशतमा घरकर्जा

नेपाल बैंकमा सस्तो व्याजदरमा ७.९९ प्रतिशतमा घरकर्जा

उपभोक्ता कर्जाको व्याजदरलाई सस्तो बनाएर प्रडक्ट अफर गर्ने प्रतिश्पर्धामा नेपाल बैंक पनि उत्रिएको छ। बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने अफर ल्याएको छ। बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँच बर्ष अबधिका लागी घर कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ।

बैंकले यो कर्जाबाट घर निर्माण, घर खरिद तथा तला थपका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्न सकिने जानकारी दिएको छ।

9655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका