जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकमा सस्तो व्याजदरमा ७.९९ प्रतिशतमा घरकर्जा

नेपाल बैंकमा सस्तो व्याजदरमा ७.९९ प्रतिशतमा घरकर्जा

उपभोक्ता कर्जाको व्याजदरलाई सस्तो बनाएर प्रडक्ट अफर गर्ने प्रतिश्पर्धामा नेपाल बैंक पनि उत्रिएको छ। बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने अफर ल्याएको छ। बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँच बर्ष अबधिका लागी घर कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ।

बैंकले यो कर्जाबाट घर निर्माण, घर खरिद तथा तला थपका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्न सकिने जानकारी दिएको छ।

7350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका