जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल फाइनान्स कम्पनीमा दुई संचालक नियुक्त

नेपाल फाइनान्स कम्पनीमा दुई संचालक नियुक्त

नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ।

संस्थाको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

यसैगरी स्वतन्त्र संचालक पदमा आनन्दकृष्ण ताम्राकारलाई नियुक्त गरिएको छ। ताम्राकार कृषि विकास बैंकबाट अवकाश प्राप्त रहेको विज्ञप्तिमा जनाइएको छ। ।

11350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका