जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • शेयर बजारमा हरियाली, डेढ अर्बको कारोबार

शेयर बजारमा हरियाली, डेढ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको दोस्रो दिन सोमबार बढेर बन्छ भएकाे छ । साेमबार नेप्से परिसूचक ३७  दशमलव ७४  अंकले बढेर  १ हजार ४३० दशमलव ४१  विन्दुमा पुगेको हो ।

साेमबार १८९ कम्पनीकाे ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५५ कराेड माथीकाे काराेबार भएकाे छ ।

आज नेप्सेमा म्युचवल फन्ड बाहेक सबै समूहमा  हरियाली छाएको छ  । आज सबै भन्दा बडी कमाउने  कम्पनी मा साधना लगुबितिय बित्य संस्था लिमिटेड परेको छ। त्यसै गरि आज सबै भन्दा बडी गुमाउने मा दिब्यसोरी ह्यद्रोपोवेर लिमिटेड परेको छ।

7945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका