जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शेयर बजारमा हरियाली, डेढ अर्बको कारोबार

शेयर बजारमा हरियाली, डेढ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको दोस्रो दिन सोमबार बढेर बन्छ भएकाे छ । साेमबार नेप्से परिसूचक ३७  दशमलव ७४  अंकले बढेर  १ हजार ४३० दशमलव ४१  विन्दुमा पुगेको हो ।

साेमबार १८९ कम्पनीकाे ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५५ कराेड माथीकाे काराेबार भएकाे छ ।

आज नेप्सेमा म्युचवल फन्ड बाहेक सबै समूहमा  हरियाली छाएको छ  । आज सबै भन्दा बडी कमाउने  कम्पनी मा साधना लगुबितिय बित्य संस्था लिमिटेड परेको छ। त्यसै गरि आज सबै भन्दा बडी गुमाउने मा दिब्यसोरी ह्यद्रोपोवेर लिमिटेड परेको छ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?