जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • साल्ट ट्रेडिङले ल्याएको रासायनिक मल वीरगंज भित्रियो

साल्ट ट्रेडिङले ल्याएको रासायनिक मल वीरगंज भित्रियो

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वीरगंज भन्सारमा भित्रिएको छ। मंगलबार  वीरगंज भन्सारमा २५ सय टन युरिया मल भित्रिएको कर्पोरेशनका सूचना अधिकृत कुमार राजभण्डारीले बताए।

उनका अनुसार मल भन्सार यार्डमा आइसकेको छ। बुधबार भन्सार जाँचपास भएर उपत्यका भित्रिने र बिहीबारदेखि किसानले पाउने गरि काम अघि बढाइएको राजभण्डारीले बताए।

धान खेतीमा मल हाल्ने समयमा नआएपछि सरकारको तीब्र आलोचना भइरहेको छ। उनले २५ सय टन रासायनिक मलले केही भए पनि किसानलाई राहत हुने जिकिर गरे।

11215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका