जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • २५ मेगावाटको सेती नदी जलविद्युतको वित्तीय व्यवस्थापन, एनएमबि बैंकको अगुवाइमा लगानी

२५ मेगावाटको सेती नदी जलविद्युतको वित्तीय व्यवस्थापन, एनएमबि बैंकको अगुवाइमा लगानी

२५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन्।

आयोजनालाई कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको छ। यो आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ।

आयोजनामा बैंकहरुले साढे तीन अर्ब लगानी गर्नेछन्। यो आयोजनासँगै एनएमबि बैंकले ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

6180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?