जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गर्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गर्ने

सिटिजन्स बैंक इन्टरनेशनले सिजर्ना फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंकको केन्द्रिय कार्यालय काठमाडौंको नारायणहिटीमा रहेको छ । त्यस्तै, सिर्जना फाइनान्सको केन्द्रिय कार्यालयय भने मोरङ्को भानु टोलमा रहेको छ ।

 

बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ बामोजिम फाइनान्सलाई प्राप्ति गर्न लागेको हो ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका