जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा, अन्य बैंकका ग्राहकले पनि प्रयोग गर्न मिल्ने

प्रभु बैंकले ल्यायो क्यूआर कोड स्क्यान सुविधा, अन्य बैंकका ग्राहकले पनि प्रयोग गर्न मिल्ने

प्रभु बैंकले सम्पूर्ण मोवाईल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा संचालनमा ल्याएको छ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो नेपाली बैंकिङ इतिहासमा नबिनतम् प्रयोग हो।

यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउन्टरमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। यो सेवासँगै नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्त हुने बैंकले जनाएको छ।

6600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्