जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सम्झौता, हङकङबाट रकम पठाउन सकिने

सेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सम्झौता, हङकङबाट रकम पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु भएको छ। यो सेवा सुरु भएपछि हङकङमा रहेका  नेपालीहरुले केएमई रेमिटेन्सबाट रकम पठाउन सकिनेछ।

सो नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त सकिने विज्ञप्तिमा उल्लेख छ।

बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। केएमईले छिट्टै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ।

6765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका