जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मञ्जुश्री फाइनान्सको अध्यक्ष इन्दिरा पन्डित घिमिरेद्धारा सपथ ग्रहण

मञ्जुश्री फाइनान्सको अध्यक्ष इन्दिरा पन्डित घिमिरेद्धारा सपथ ग्रहण

मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमति इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभा वार्षिक साधारण सभाले २३.५० प्रसिशत लाभांश स्विकृत गरको छ । जस मध्ये नगद लाभांश ५.५ प्रतिशत (पाँच  दशमलव पाँच प्रतिशत र बोनश शेयर  १८ प्रतिशत) रहेको छ । बोनश शेयर  वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रपैयाँ पुगेको छ ।

तेह्रौँ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द  निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ ।

10970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर