जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनएमबि क्यापिटलको सिईओमा दीपेश कुमार वैद्य नियुक्त

एनएमबि क्यापिटलको सिईओमा दीपेश कुमार वैद्य नियुक्त

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा दीपेश कुमार वैद्य नियुक्त भएका छन् । सञ्चालक समितिको बैंठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वैद्यलाई नियुक्त गरेको हो ।  

उनीसंग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ । वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ । 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले आइतबार आफ्नो कार्यभार सम्हालेका  कम्पनीले जनाएको छ । 

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?